Save the world from terrorism .


अस्ति 15/6/2020 दिन फेरि चीन द्वारा घातक प्रहारमा 20 जना भारतिय सेनाको मृत्यु।सुन्दा पनि बिश्वास नहुने कुरो तर सत्य हो।बदली मा चिनियाँ सेनाहरू प्रायः 43 जनाको पनि मृत्यु भएको सनसनी खेज खबरलाई मध्यनजर राख्दै मेरो लेख अघि बडाउछु।

मेरो पहिलो लेख effects of Corona मा पहिले नै भनी सकेको छु जस्मा सिमा बिवाद, साथै बिस्तार वादी नितिहरूको निवारन अब भारत जस्तो माहान देशलाई गर्नु अति नै आवश्यक छ।
भारत देश चीन,पाकिस्तान , नेपाल, बाङ्ग्लादेस,भुटान तथा बर्मा जस्ता देशहरूद्वारा घेरिएको छ।जस्मा नेपाल,भुटान, बाङ्ग्लादेस,तथा मयन्मार जस्ता देश आज भारत माथि नै आस्रित छ्न।तर यी मध्ये नेपाल जस्तो देशले सिमानाको निम्ति भारतलाई दोस लाउनु चै केवल कोरोनाको रोकथाममा नेपाल सरकारको लापरबाही लाई उजागर हुन देखि बचाउनको लागि तथा MCC जस्ता नितिलाई नेपालमा लागू गराउन निम्ति मात्र हो।यश मार्फत 
 नेपाली जनताद्वारा भारतिय चिज बिचको बहिस्कार गर्नु लगाउनु भारत र भारतिय बिदेश नितिका लागि अति नै दुर्भाग्यपूर्ण विषय हो।अर्थात अब भारतले पनि नेपाल प्रती आफ्नो बिदेश नीति अति नै सुदृढ बनाउनै पर्छ।जस्मा निम्नलिखित मुद्दा हरू प्रकाशमा ल्याउन चाहन्छु:---
1) दुई देश माझ अब पासपोर्ट लागू गराउनु अति नै आवश्यक छ।
2)भारत बाट 15 बर्ष देखि एता आउने नेपाली नागरिकहरूलाई देश निकाला गर्नु पनि आवश्यक विषय सम्झन्छु।
3) भारत र नेपाल माझ भएका सम्पुर्ण बोर्डर सधैको लागि सिल गरेर सस्त्रसेनाहरूको तैनाती पनि आवश्यक नै सम्झनछु।
4) निर्यात समागरीहरूमा अतिरिक्त करलाई बडाउनु पर्ने पनि आवस्यक छ।
5) चिनियाँ समानको सम्पुर्ण रूपले बहिष्कार गर्नु अब भारतको अर्थतन्त्रलागी अति नै जरूरी विषय हो।

पाकिस्तानलाई त भारतले पहिले देखि नै तह लगाउदै आई रहेको छ यो सबैलाई थाहै होला। त्यस विषयबारे अरू कुनै लेखमा प्रकाशित गरौला।आजको कुरो चिन तथा चिनियाँ नितिको नया सहयोगी देश बारे हो।

आज पाकिस्तानको जुन हालत छ त्यसको जिम्मेवार सम्पुर्णरूपले चिन नै हो र भोलि नेपालको पनि यस्तै अवस्था देख्दै छु।नेपाल जस्तो देशले पाकिस्तान र चिनलाई आफ्नो मित्र रास्ट्र सम्झनु तथा भारतलाई शत्रु रास्ट्र को दर्जा दिनु यो नेपालको लागि गलत साथै अति नै दुर्भाग्यपूर्ण तथा भारतको लागि संबेदनसिल कुरो परेको छ।बिगत 20 बर्ष देखि नेपालमा जुन प्रकारले राज तन्त्र हट्नु र सम्पुर्ण राज परिवारलाई एकै साथ मार्नु तथा नेपालमा कम्युनिस्ट सरकारको उदय हुनु पनि आज किन किन चिनियाँ सरकारले नै गराएको होला भन्ने सन्देश बिस्तारै स्पष्ट हुदैछ।
अबको 20 बर्ष पछि नेपाल हिन्दु रास्ट्र चै होइन मुस्लिम रास्ट्र चै अवस्य हुनेछ।यसमा अलिकती पनि सन्देह भने मलाई छैन।अरूको रास्ट्र जे सुकै होस यस्मा मलाई कुनै आपत्ति चै छैन।तर चिनियाँ तानाशाह तथा चिनियाँ समानको बहिस्कार आज सम्पुर्ण बिस्वले नै गर्नु अति नै आवस्यक सम्झनछु।किनभने आज आतंकवाद्लाई चलाउने देशहरूको नायक नै चीन हो।यदि नायकलाई नै ठेगान लागाउन सकिएन भने भोलि सम्पुर्ण बिस्वले नै दुख: पाउने छ्न।आजको कोरोना पनि यहि चिन कै देन हो  र यो कदापी नबिर्सौ।
आज सम्पुर्ण विश्व कै देशहरूलाई म यो ब्लगको माध्यम द्वारा अपिल गर्न चाह्न्छु कि यदि तपाईहरूले तेस्रो बिस्वयुद्ध चाहनु हुदैन भने चिनद्वारा बनाएको सम्पुर्ण समानहरूको बहिष्कार गर्नु होस र  सन्सारलाई जोगाउनु होस।
On 15/6/2020, another 20 Indian soldiers were killed in a deadly attack by China. It is unbelievable but true.

 I have already said in my first article, Effects of Corona, that it is now imperative for a great country like India to resolve its border disputes, as well as its expansionist policies.
 India is surrounded by countries like China, Pakistan, Nepal, Bangladesh, Bhutan and Burma. Countries like Nepal, Bhutan, Bangladesh, and Myanmar are dependent on India today.  The boycott between Indian things is a very unfortunate issue for India and Indian foreign policy. Of course, now India must also strengthen its foreign policy towards Nepal. I would like to highlight the following issues: ---
 1) It is now very important to implement passports between the two countries.
 2) I also consider it necessary to deport Nepali citizens who have been coming from India for 15 years.
 3) I think it is necessary to seal all the borders between India and Nepal forever and deploy the Armed Forces.
 4) It is also necessary to increase the additional tax on export goods.
 5) A complete boycott of Chinese goods is now a matter of urgency for India's economy.
 Everyone knows that India is already leveling Pakistan.  Let's talk about that in another article. Today's talk is about China and the new ally of Chinese policy.
 China is entirely responsible for the situation in Pakistan today and I see a similar situation in Nepal tomorrow. It is wrong for a country like Nepal to consider Pakistan and China as its friends and India as its enemy. It is wrong for Nepal and very unfortunate and sensitive for India.  For the past 20 years, the way in which the monarchy has been overthrown in Nepal and the entire royal family has been killed at the same time, and the rise of a communist government in Nepal, the message of why the Chinese government is doing it today is becoming clearer.
 In the next 20 years, Nepal will be a Muslim nation, not a Hindu nation. I have no doubt about it. I have no objection to any other nation. But it is very necessary for the whole world to boycott Chinese dictators and Chinese goods today.  I remember. Because China is the hero of the countries that run terrorism today. If the hero is not addressed, the whole world will suffer tomorrow. Today's corona is also China's gift and never forget it.
 Today, I would like to appeal to all the countries of the world through this blog that if you do not want a third world war, then boycott all the goods made by China and save the world.

Comments

Popular posts from this blog

चिनको टुकडा गर्नु नै पर्छ

effect of Corona

Great idea