Posts

Great idea

Just click if not working.then copy the link and pest in to your browser.its really interesting.

https://30ac270vaarytb5ok-ms1ogk6a.hop.clickbank.net/?tid=AMAZONASE

FTI COLLECTION

Image
If any body wants contact me.













The opportunity in Digital marketing in India in Nepali language भारतमा Digital marketing को भबिस्य

आज भारतमा प्रायः 130 करोड जनसंख्या छन , जस्मा 70देखि 80 करोड ब्यक्तिहरू मोबाइलको उपयोग गर्ने गर्दछ्न।या यो भनुम कि भारतमा प्रायः 60% देखि 70% मानिसहरू internet को उपयोग गर्दछ्न।जति जति internet को (demand)उपयोग बड्दै जादैछ त्यति  नै यस्को मुल्य (prise)घट्दै पनि दिनहु घट्दै जादैछ।यसैले गर्दा हामी आज आफ्नो अधिक समय mobile अथवा computer मा बिताउने गर्छौ।होइन भने लु  तपाईं यो भन्न सक्नु हुन्छ कि तपाईले आफ्नो आमा बाबू  अथवा girlfriend लाई कहिले letter लेख्नु भएको थियो? या तपाईं नै भन्नू होस कि तपाईको अन्तिम पत्र कसलाई थियो होला? आहिले हामी जसरि दिनको सुरूवात नै mobile  बाट( Good morning all) भनेर गर्दछौ अन्त पनि (Good night all)भनेर गर्ने गर्द्छौ।आज ससाना केटा केटि देखि लिएर हजुरबुबाहरू पनि उठदा बस्दा मोबाइल नै खेलाई रहेका हुन्छ्न।जस्मा हिजाअज normal call भदा पनि video call को प्रचलन बढी छ।घरमा T.V हेर्दा हेर्दै अचानक advertisement आयो भने हामी तुरून्तै च्यानल change गरि हाल्छौ,किन भने हाम्रोमा आज internet छ।यसैले internet को उपयोगले गर्दा T.V हेर्ने चल्न पनि प्राय बिलुप्त नै भै रहेको देखे…