Posts

Showing posts from August, 2024

देश दुनियाँमा असान्ति गराउने देश हो अमेरिका।

 आज धेरै दिन पछि केही लेख्न गैइ रहेछु अथवा यसो भनुम कि लेख्न बाध्य भए।किन कि आज जति पनि देशहरूमा असान्ती र अराजकता फैलिएको छ त्यसको मुल कारण नै अमेरिका हो।2020 को कोभिड पछि जति पनि देशहरूमा लडाई , अराजकता , गृहयुद्धको हालात देखिन्दैछ त्यसको मुल कारण नै अमेरिका हो।।युक्रेन रसीया साथै सबै पश्चिमि देशहरूमा जत्ती पनि असान्ती  हुदैछ त्यसको mastermind नै हो अमेरिका। middleEaste मा असान्ती गराउने पनि यहि अमेरिका नै थियो। तर अब अमेरिकाको नजर एसियाली देशहरूमा परेको छ।जसको ज्वलन्त उदाहरण हो बाङ्ग्लादेस।बाङ्गला देशमा  सत्ता परिवर्तन गराउने पनि यहि अमेरिका नै हो।अब अमेरिकाको next target  नेपाल र भारत हो।यी दुई देश अमेरिकी नीति देखि जोगिन पर्ने स्थिति देख्दै छु।अमेरिकाले यी  दुई देशमा अस्थिरता ल्याउनलाई अराजकता, जातीय बिभाजन , प्रलोभन , भय, धार्मिक द्वन्द्व ,धर्मको नाममा funding,जस्ता अनेकौं चलखेल गराउने कुचेस्ठामा छ।अमेरिकाको यो आफ्नै बिस्तार नीति हो।यसैले एसियाली देशहरू सतर्क बस्नु पर्ने सम्भावना देखे।अमेरिकाको यश बिस्तार नितिलाई जरैदेखि मास्नलाई अब एसियाली देशहरू एक हुन आवश्यक छ।